नेपाली जनसर्म्पर्क समिति, क्यालिफोर्निया तथा पश्चिम क्षेत्रीय समितिको संयुक्त बैठक मे ३ का दिन क्यालिफोर्नियाको वेनिसियामा सम्पन्न भयो । दुवै समितिका पदाधिकारीहरु, सल्लाहकारहरु, साधारण सदस्यहरुलगायत उल्लेख्य संख्यामा सुभेच्छुक तथा नेपाली कांग्रेससँग सम्बद्ध सदस्यहरुको उपस्थिति रहेको थियो ।
नेपाली जनसर्म्पर्क समितिका नेता भोजराज कँडेल तथा कांग्रेस नेताहरु डा. किशोर शेरचन, मनु थापा, पर्ूण्ा बानिया, विष्णु शाह, पदमबहादुर रावल, भुवन खड्का, श्याम पाठक, सागर कोइराला तथा ज्ञान वन्तको प्रमुख आतिथ्यमा भएको उक्त बैठकमा नेपाली जनसर्म्पर्क समितिका केन्द्रीय उपाध्यक्ष अनुप श्रीवास्तवलगायत केन्द्रीय सदस्यहरु वैकुण्ठ खनाल, विनोद भट्ट तथा रविन्द्र पाण्डेले समेत आ-आप\mनो विचार व्यक्त गर्नुभएको थियो ।
बैठकले नेपालमा वर्तमानमा भएको राजनैतिक परिवर्तनको समीक्षा गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालको "प्रधान सेनापति अपदस्थ" गर्ने निर्ण्र्ााो घोर भत्र्सना गर्दै निन्दासमेत गर्यो । त्यस्तै घटनाको सम्बन्धमा नेपालका राष्ट्रपति डा. रामवरण यादवबाट भएको कदमको र्समर्थन गर्दै माओवादी र्सवसत्तावादविरुद्ध एक ढिक्का भई लाग्न र सबैबाट स्वदेश तथा विदेशमा समेत माओवादी आतंकविरुद्ध मोर्चाबन्दी गर्न सम्पर्ूण्ा प्रजातन्त्रवादी शक्तिहरुलाई आग्रह गर्ने निर्ण्र्ाागर्यो ।
बैठकमा जनसर्म्पर्क समिति, क्यालिफोर्नियाका अध्यक्ष विनोद भट्टले विद्यमान कार्यसमिति पर्ुनगठन गर्नुभएको जानकारी दिनभयो । जसअनुसार वर्तमान कार्यसमिति निम्नानुसार रहेको छ(
अध्यक्ष(
विनोद भट्ट
सदस्य(
श्रीमती मुना जोशी
वरिष्ठ उपाध्यक्ष(
सदस्य(
गोकुल भट्ट
उपाध्यक्ष(
ज्ञानदीप लामा
सदस्य(
दीपक नेपाल
उपाध्यक्ष(
हेमराज भट्ट
सदस्य(
रामलखन सिं थारू
महासचिव(
रविन्द्र पाण्डे
सदस्य(
ज्ञानेन्द्रबहादुर कार्की
सचिव(
सौरभ पोखरेल
सदस्य(
वासु ढकाल
कोषाध्यक्ष(
हरि ढकाल
सदस्य(
कृष्ण मल्ल
सदस्य(
पर्ुण्ा शर्ेपा
सदस्य(
सीता र्राई
सदस्य(
विष्णु शाह
सदस्य(
ध्रुव गिरी
सदस्य(
टेण्डी शर्ेपा
सदस्य(
दिनेश भट्टर्राई
सदस्य(
मिङ्मा शर्ेपा
सदस्य(
अर्जुन बञ्जारा
त्यसै गरी सल्लाहकारहरुमा डा. किशोर शेरचन, ज्ञान पन्त, निजानन्द मल्ल, शुभलाल श्रेष्ठ, पदमबहादुर रावल, पुरेन्द्र अर्याल, श्याम पाठक, डा. श्याम तुलाचन, मणि नेपाली, तेजराज जोशी, शेखर ढुङ्गेल, मनु थापा, आङछिरिङ शर्ेपा र कपिल अधिकारीलाई नियुक्त गर्नुभएको छ । त्यसै गरी कानुनी सल्लाहकारहरुमा यज्ञ नेपाल र रूद्र शर्मा
हुनुहुन्छ ।
पश्चिम क्षेत्रीय समितिका अध्यक्ष अनुप श्रीवास्तवले पनि आप\mनो समितिको पर्ुनगठन गर्नुभएको छ । जसअनुसार(
अध्यक्ष(
अनुप श्रीवास्तव
वरिष्ठ उपाध्यक्ष(
पर्ुण्ा बानिया
उपाध्यक्ष(
चन्द्र धिताल
महासचिव(
श्याम खत्री
सदस्यमा विश्व भट्ट र सल्लाहकारमा मणि नेपाली पनेरू नियुक्त हुनुभएको